डिजेल र मट्टितेलको मुल्य घट्यो, प्रतिलिटर कति रुपैयाँ पुग्यो ?



Advertisement
Ads

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ।

बिहीबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले नयाँ दर निर्धारण गर्दै चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर १४७.५ रुपैयाँ र सुर्खेत तथा दाङमा प्रतिलिटर १४९ रुपैयाँ तोकेको छ। काठमाडौँ, पोखरा, र दिपायल क्षेत्रमा भने मुल्य प्रतिलिटर १५० रुपैयाँ तोकिएको छ।


Advertisement

पेट्रोल, एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने हेरफेर भएको छैन ।

11111111 UDhZiycw6W https://bajarkochirfar.com/%e0%a4%a1%e0%a4%bf%e0%a4%9c%e0%a5%87%e0%a4%b2-%e0%a4%b0-%e0%a4%ae%e0%a4%9f%e0%a5%8d%e0%a4%9f%e0%a4%bf%e0%a4%a4%e0%a5%87%e0%a4%b2%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर