Advertisement
Ads

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने, बोलायो विशेष साधारण सभा



Advertisement
Ads

ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । जेठ १ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न जेठ १९ गते विशेष साधारण सभा कम्पनीको कार्यालय, ठमेल , काठमाडौंमा विहान १० बजे बस्ने निर्णय गरेको हो ।

सभामा आईपीओ निष्कासन सँगै हाल कायम सेयरधनीहरुलाई हकप्रद सेयर पनि निष्कासन गर्ने सम्बन्धमा छलफल हुनेछ । साधारण सभा प्रयोजनका लागि जेठ १५ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ।


Advertisement

#BajarkoChirfar

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर