कालिका पावरको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत



Advertisement
Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनी लिमिटेडको ७ लाख ९३ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको छ । यो बोनस सेयर सम्बन्धीत सयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।


Advertisement

कालिका पावरले गत आर्थिक वर्ष को मुनाफाबाट चुक्त्ता पुँजीको १० प्रतिशत  बोनस  सेयर वितरण गरेको थियो। कम्पनीको  १६ औँ वार्षिक साधरण सभाबाट पारित १० प्रतिशत बोनस सेयर सूचीकृत गराएको हो ।


Advertisement

#BajarkoChirfar


Advertisement

kalika power https://bajarkochirfar.com/%e0%a4%95%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0%e0%a4%95%e0%a5%8b-%e0%a5%ad-%e0%a4%b2%e0%a4%be%e0%a4%96-%e0%a5%af%e0%a5%a9-%e0%a4%b9%e0%a4%9c%e0%a4%be | %tags

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर