एलआईसी नेपालको हकप्रदका लागि बुक क्लोजको मिति तय



Advertisement
Ads

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी)ले हकप्रद सेयरको लागि बुक क्लोजको मिति तय गरेको छ। लाइफ इन्स्योरेन्सले हकप्रद सेयर विक्री प्रयोजनका लागि कात्तिक ९ गतेलाई बुक क्लोज तय गरेको हो। जस अनुसार कात्तिक ८ सम्म कायम सेयरधनीहरुले मात्रै लाइफ इन्स्योरेन्सले बिक्रि गर्न लागेको हकप्रद खरिद गर्न पाउनेछन।

इन्स्योरेन्सले ८८.४५१६८ प्रतिशतले हुन आउने ९९ करोड रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो। हकप्रद विक्री तथा वितरण पश्चात इन्स्योरेन्सको चुक्तापूंजी ५ अर्ब पुग्नेछ। हकप्रद सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट क्यापिटल रहेको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर