आज सुनचाँदीको मुल्य कति पुग्यो ?



Advertisement
Ads

आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ। बिहीबार ७०० रुपैयाँले घटेको सुनको मूल्यमा कुनै परिवर्तन नभएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज छापावाला सुन प्रतितोला एक लाख ६६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।


Advertisement

साथै चाँदीको मूल्य भने घटेको  छ, हिजो प्रतितोला दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आज दुई हजार ७० रुपैयाँमा किनबेच हुँदै छ ।


Advertisement

GOLD SILVER UPDATE 5 https://bajarkochirfar.com/%e0%a4%86%e0%a4%9c-%e0%a4%b8%e0%a5%81%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%81%e0%a4%a6%e0%a5%80%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a5%81%e0%a4%b2%e0%a5%8d%e0%a4%af-%e0%a4%95%e0%a4%a4%e0%a4%bf-%e0%a4%aa-5 | %tags


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर