आज ठूलो गोलभेंडाको मुल्य घट्यो, अन्य तरकारीको मुल्य कति?



Advertisement
Ads

कालिमाटी तरकारी बजार विकास समितिले आजका लागि मुल्य सार्वजनिक गरेको छ जसअनुसार आज गोलभेंडा घटेको छ भने तनेबोडीको मूल्य बढेको छ।

ठूलो गोलभेंडाको मूल्य प्रतिकिलो ११० रुपियाँ तोकिएको छ, जुन हिजोको तुलनामा ५ रुपियाँ घटेर आएको हो।


Advertisement

त्यस्तै, तनेबोडीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिन ८५ रुपियाँ प्रतिकिलोमा कारोबार भएको तनेबोडी आज प्रतिकिलो ११५ रुपियाँ पुगेको छ, जसमा ३० रुपियाँको वृद्धि भएको छ।

तरकारी, फलफुल र माछाको मूल्य बारे जानकारी

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर