आज कति पुग्यो तरकारीको मूल्य ?



Advertisement
Ads

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो १०० रुपैयाँ र गोलभेँडा सानो लोकलको १८ रुपैयाँ कायम भएको छ ।


Advertisement

त्यसैगरी, आलु रातोको ७२, आलु सेतोको५५, काउली स्थानीयको १००, मकैबोडीको १२०, लौकाको ८० रुपैयाँ कायम भएको छ ।


Advertisement

त्यसैगरी, प्याज ९५, केरा दर्जनको १५०, अनारको ४०० रुपैयाँ कायम हुँदा स्कुसको १०० र कुरिलोको ३५० रुपैयाँ कायम भएको छ ।
साथै, राजा च्याउको ३००, लसुन सुकेको नेपालीको २००, अदुवाको २४० रुपैयाँ कायम भएको समितिले बताएको छ।

दैनिक मूल्यहरु – वि.सं. साउन ०६, २०८१

स्रोत: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर