आईएमई लाइफ इन्स्योरेन्स सेयर मूल्य समायोजन



Advertisement
Ads

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार अर्थात् आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ। कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुकक्लोज गरे सँगै नेप्सेले कम्पनीको सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बिहीवार अन्तिम कारोबार ५६० रुपैयाँको आधारमा यस कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । कम्पनीले सेयर धनीहरुलाई २५ प्रतिशत बोनस सेयर दिने भएपछि समायोजन पश्चात कम्पनीको सेयर मूल्य रू ४४८ कायम भएको छ।


Advertisement

यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात् सोमवार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर