आँखुखोला जलविद्युत कम्पनीको लिलामी सेयर बाँडफाँट



Advertisement
Ads

आँखुखोला जलविद्युत कम्पनीले लिलामीमा बिक्री गरेको सेयरको बाँडफाँट सम्पन्न भएको छ। कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा बिक्री नभएको १७ लाख ५० हजार २४८ कित्ता सेयर लिलामीमा ल्याएको थियो। उक्त लिलामीको सेयरको कट अफ प्राइस १७१ रुपैयाँ कायम भएको छ।

यसअघि, कम्पनीले  १५० प्रतिशत  (१ करोड २० लाख) कित्ता हकप्रद बिक्री खुला गरिसकेको थियो । सोही हकप्रद मध्ये १७ लाख ५० हजार २४८ कित्ता बिक्री नभएका  सेयर लिलामी प्रक्रिया  मार्फत ल्याएको  हो।


Advertisement

साथै , कम्पनीले लिलामीमा बाँडफाँटमा नपरेको सेयरबापतको रकम आज बुधबार (कात्तिक ७) गतेबाट आवेदकले उल्लेख गरेको बैंक खातामा फिर्ता दिन सुरु गर्ने जनाएको छ।

 

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर