अमेरिकालाई सुपर ओभरमा हराउँदै नेपालले अन्तिम खेल अघि नै सिरिज जित्यो



Advertisement
Ads

नेपालले अमेरिका विरुद्धको टी-२० सिरिजको दोस्रो खेलमा सुपर ओभरमा जित हासिल गर्दै अन्तिम खेल अघि नै सिरिज जितेको छ।

आइतबार भएको खेलमा दुवै टोलीले समान १७० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो। अमेरिकाले सुपर ओभरमा मात्र २ रन बनाएपछि नेपालले ३ रनको लक्ष्य पायो। नेपालका कुशल भुर्तेल र रोहित पौडेलले सहजै लक्ष्य पूरा गरे।


Advertisement

यसअघि, नेपालले पहिलो खेल १७ रनले जितेको थियो। अब अन्तिम टी-२० खेल भोलि हुनेछ, जहाँ नेपाल शृंखला क्लिनस्वीप गर्न लक्ष्य राखेको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर