Advertisement
Ads

अपि पावर कम्पनी लिमिटेडको सेयर मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?



Advertisement
Ads

विहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपि पावर कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य ३११ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य २९६.१९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ ।

Screenshot 2024 10 17 160930 https://bajarkochirfar.com/%e0%a4%85%e0%a4%aa%e0%a4%bf-%e0%a4%aa%e0%a4%be%e0%a4%b5%e0%a4%b0-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa%e0%a4%a8%e0%a5%80-%e0%a4%b2%e0%a4%bf%e0%a4%ae%e0%a4%bf%e0%a4%9f%e0%a5%87%e0%a4%a1%e0%a4%95 | Api Power Company Ltd. | PRICE ADJUSTED


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर