अपि पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज



Advertisement
Ads

अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (कात्तिक १) अन्तिम दिन हो। साधारणसभा तथा लाभांश वितरणका लागि कम्पनीले शुक्रबार (कात्तिक २ गते) बुक क्लोज गर्नेछ भने सभा कात्तिक ११ गते बस्नेछ।

आजसम्म कायम रहेका सेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न र कम्पनीको सभामा सहभागी हुन पाउनेछन्।


Advertisement

कम्पनीले ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको छ।

यसअघि प्रस्तावित ९ प्रतिशत बोनस सेयर र ०.४७३७ प्रतिशत नगद लाभांशलाई विद्युत नियमन आयोगले अनुमति नदिएपछि कम्पनीले संशोधन गर्दै यो नयाँ प्रस्ताव ल्याएको हो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर