अदालतको अवहेलनामा बारका अध्यक्ष घिमिरेसँग सर्वोच्चले माग्यो लिखित जवाफ



Advertisement
Ads

सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी मुद्दामा नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग लिखित जवाफ मागेको छ।


Advertisement

न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले उनलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर